"समृद्ब नगर आत्मनिर्भर नगरबासी, स्वच्छ नगर सुखी नगरबासी"

header AD
सूचना :


सेवा विवरण

जन्म दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–

शुल्क विवरण

घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

कार्यालय समय

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

– बच्चाको बाबु⁄आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
- विवाह दर्ताको प्रमाण पत्रसहित घरमुली आफै आइ अनुसूची २ भरी पेश गर्नुपर्नेछ ।
–अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालको प्रमाणित कागजात

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव

प्रक्रियाका चरणहरू

– बच्चाको बाबु⁄आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी विवाह दर्ताको प्रमाण पत्रसहित घरमुली आफै आइ अनुसूची २ भरी पेश गर्नुपर्नेछ ।
–अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालको प्रमाणित कागजात

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।