|
१ मंसिर, २०८३, १५:३३ बजे |
|
|---|
सम्बन्ध विच्छेद
—
In-person
जिल्ला अदालत
—
—
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–

सोही दिन
कार्यालय समय
—
–सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
– सम्बन्ध विच्छेद भएको सम्मानित अदालतको फैसला आदेशको प्रमाणित प्रतिलिपी समेत समावेश गरी पुनरावेदन गर्न म्याद समाप्त भएपछि सरेकारवाला आफै उपस्थित भइ अनुसुची ५ भरी पेश गर्नु पर्ने छ ।
–व्यक्तिगत घटना दर्ता एन २०३३ अनुसार माथि उल्लेखित पाँच वटै घटना दर्ता गर्दा चालु आ.व. सम्म नारायण नगरपालिकालाइ बुझाउनु पर्ने एकिकृत सम्पति कर लगायत सम्पुर्ण कर शुल्क बुझाएको प्रमाण

बसाईंसराईं
—
In-person
वडा कार्यालय
—
—
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
सोही दिन
कार्यालय समय
—
– घरमुलीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
–बसाइसराइ गर्दा सम्बन्धित गा.वि.स.⁄नगरपालिकाको प्रमाणित कागजपत्र
–जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
–घरमुली आफै उपस्थित भइ अनुसूची ६ भरी पेश गर्नु पर्ने छ ।
वडा सचिव

विवाह दर्ता
—
In-person
वडा कार्यालय
—
—
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
सोही दिन
कार्यालय समय
—
–दुलाह दुलही दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
–दुलाह दुलही दुवैजना उपस्थित भइ अनुसुची ४ भरी पेश गर्नु पर्ने छ ।

मृत्यु दर्ता
—
In-person
वडा कार्यालय
—
—
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
सोही दिन
कार्यालय समय
—
–मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी र मृत्यु दर्ता गराउनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
–मृत्यु भएको अनुसूची ३ भरी घरमुली आफै उपस्थित भइ दर्ता गराउनु पर्ने छ ।

जन्म दर्ता
—
In-person
वडा कार्यालय
—
—
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
घटना घटेको ३५ दिन भित्र निशुल्क, त्यसपछि रु. ५०।–
सोही दिन
कार्यालय समय
—
– बच्चाको बाबु⁄आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
- विवाह दर्ताको प्रमाण पत्रसहित घरमुली आफै आइ अनुसूची २ भरी पेश गर्नुपर्नेछ ।
–अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालको प्रमाणित कागजात
वडा सचिव
– बच्चाको बाबु⁄आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी विवाह दर्ताको प्रमाण पत्रसहित घरमुली आफै आइ अनुसूची २ भरी पेश गर्नुपर्नेछ ।
–अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालको प्रमाणित कागजात
—
जनप्रतिनिधि फोटो ।
१ मंसिर, २०८३
समाचार उपलब्ध छैन।